दफा ११
परिषद्को गठन
: (१) प्रज्ञा प्रतिष्ठानको कार्यकारी निकायको रूपमा काम गर्न एक प्राज्ञ परिषद्
रहनेछ ।
(२) परिषद्को गठन देहाय बमोजिम हुनेछ :
(क) कुलपति – अध्यक्ष
(ख) उपकुलपति – उपाध्यक्ष
(ग) सभाका मनोनीत सदस्यहरु मध्येबाट कम्तीमा दुईजना महिला सहित सम्भव भएसम्म विभिन्न जात, जाति, भाषाभाषीको प्रतिनिधित्व हुने गरी प्रधानमन्त्रीबाट मनोनीत छजना – सदस्य
(घ) सचिव – सदस्य–सचिव
(३) कुनै कारणले उपदफा (२) को खण्ड (ग) बमोजिमका सदस्यको पद रिक्त हुन गएमा बाँकी अवधिको लागि त्यस्तो सदस्य जुन विधा वा क्षेत्रबाट मनोनयन भएको हो सोही विधा वा क्षेत्रबाट अर्को व्यक्तिलाई मनोनयन गरिनेछ ।